जगन्नाथ कृषक सहकारी संस्था
शाहीलेक ०४, दशरथचन्द, बैतडी
किसानको उत्पादन उचित मूल्यमा बिक्री गर्न सहयोग। सिधै उपभोक्तासँग जोड्ने सेवा।
2025-06-29
दैनिक बजार मूल्य र माग आपूर्तिको जानकारी। उत्पादनको गुणस्तर र प्याकेजिङको सल्लाह।